११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

एमाले माओवादी एकता गरेरै छाड्छौंः नेता खनाल

१ वैशाख, विराटनगर । नेकपा एमालेका नेता झलनाथ खनालले एमाले माओवादीको एकता गरेरै छाड्ने बताएका छन् ।

विराटनगर विमानस्थालमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै नेता खनाले तोकिएकै समयमा एमाले माओवादीबिच पार्टी एकता गरेरै छाड्ने बताएका हुन् ।

उनले समानताको आधारमा पार्टी एकीकरण हुने कुरामा दुई पार्टीको बिचमा सहमति भएको बताए ।

प्रकाशित मिति : April 14, 2018 at 4:55 pm