६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

काठमाडाैँमा भूकम्पको धक्का, शनिबारकै दिन परेपछि मानिसहरू त्रसित

२१ असार, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महशुष भएको छ । केहीबेर अघि ४ बजेर १७ मिनेटमा भूकम्पको धक्का महशुष भएको हो । भूकम्पका कारण मानिसहरू तर्सिएर घरबाट बाहिर निस्किएका थिए । भूकम्प शनिबारकै दनि आएको र मौसम पनि खराब भएको भन्दै मानिसहरू थप  त्रसित देखिएका छन । भूकम्पको धक्का काठमाडौँ आसपासका जिल्लाहरू नुवाकोट, धादिङ, रसुवा, काभ्रे र सिन्धपाल्चोकसम्म धक्का महशुष गरिएको छ ।

प्रकाशित मिति : 16:24