२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

लाङटाङ पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

२९ चैत, रसुवा । लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ ।

लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए ।

प्रकाशित मिति : April 12, 2018 at 1:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/