२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रीहरुको सपथग्रहण समारोह सुरु

१६ जेठ, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रीहरुको सपथग्रहण समारोह सुरु भएको छ ।

सपथ ग्रहण समारोहमा योपटक बिमस्टेक मुलुकका नेता एवम् सरकार र राष्ट्र प्रमुखहरुको सहित करिब ८ हजार पाहुनको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : May 30, 2019 at 7:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/