आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गयाे
१२ जेठ, काठमाडाैँ । आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएकाे छ । भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हाे । अनुसार बिहान करिब १०.३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको अमेरिकी भौगर्भिक सर्भेकले जनाएकाे स्थानीय अधिकारीहरुले बताएका छन् । –एएनआई
प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार १४:३७