२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गयाे

१२ जेठ, काठमाडाैँ । आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएकाे छ । भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हाे । अनुसार बिहान करिब १०.३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको अमेरिकी भौगर्भिक सर्भेकले जनाएकाे स्थानीय अधिकारीहरुले बताएका छन् ।  –एएनआई

प्रकाशित मिति : May 26, 2019 at 2:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/