२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

विश्वकै सबैभन्दा धनी ७ वर्षीय बिरालोको मृत्यु

४ जेठ, काठमाडाैँ ।  विश्वकै सबैभन्दा धनी सात वर्षे बिरालोको मृत्यु भएको छ। ग्रुंपी सय मिलियन डलर (करिब ७०० करोड रुपैयाँ)का मालिक थिइन्। सामाजिक सञ्जालमा उनलाई श्रदाञ्जली दिनेहरु र दुःख व्यक्त गर्नेहरुको क्रम वढेको छ ।

ग्रुंपीलाई विश्वको सबैभन्दा वढी चकचके बिरालोकाे रुपमा पनि चिनिन्छ। उनको बारेमा लेखिएको किताब सबैभन्दा वढी बिक्रि भएको सिरिज पनि हो। यसका साथै ग्रुंपीको नाममा एक फिल्म पनि निर्माण गरिएको थियो ।एजेन्सी

प्रकाशित मिति : May 18, 2019 at 5:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/