९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

एयर इन्डियाको विमानमा आगलागी

१२ बैशाख , एजेन्सी । दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको छ ।

उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो । कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएको बताइएको छ । आगोलाई तत्काल नियन्त्रण गरेको भारतीय मिडियाले बताएको छ ।

प्रकाशित मिति : April 25, 2019 at 1:33 pm