९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

जनआन्दोलनका घाइते मुकेश कायस्थ १३ वर्षदेखि अर्धचेत 

११ बैशाख, बनेपा । २०६२/०६३ काे जनआन्दोलनका क्रममा घाइते भएका एक व्यक्ति अझै अर्धचेत अवस्थामै छन् ।

२०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा गोली लागेर घाइते भएका बनेपाका मुकेश कायस्थ बिगत १३ वर्षदेखि अर्धचेत छन् । उनलाई उनकी आमा मिरा कायस्थले स्याहार्दै आएकी छिन् ।

प्रकाशित मिति : April 24, 2019 at 12:35 pm