९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

नेपाल प्रहरीका ५४ जना सई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

११ बैशाख,  काठमाडौँ । नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिकाे मंगलबार बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् नामावलीः

प्रकाशित मिति : April 24, 2019 at 7:56 am