१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

धादिङकाे नाैविसे केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडकाे भूकम्पकाे धक्का

११ बैशाख, काठमाडौँ । धादिङकाे नाैविसे केन्द्रबिन्दु बनाएर भुकम्प गएकाे छ । धादिङको नाैबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ ।

बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । त्यसको ११ मिनेटपछि ४.३ म्याग्निच्यूडकाे अर्को पराकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, गायतका क्षेत्रमा पनि महसुस भएको छ ।

प्रकाशित मिति : 07:06