१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

काठमाडाैँमा भुकम्पकाे धक्का

११ वैशाख, काठमाडाैँ । काठमाडाैँमा भुकम्पकाे धक्का महशुस भएकाे छ । भूकम्पपछि काठमाडाैँ उपत्यकामा मानिसहरू केहीबेर सडकमा समेत निस्किएका थिए ।

भूकम्पले केहि समय काठमाडौँ वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो । बुधबार करिब बिहान ६ः३० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।

भुकम्पमापन केन्द्रकाे बिवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : 06:45