१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

चर्चित संगीतकार मदन दीपविमकाे हृदयाघातका कारण निधन

१० वैशाख, काठमाडौँ । चर्चित संगीतकार मदन दीपबिमको अमेरिकामा निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको हो । उनी छोरीसँगै सनफ्रान्सिस्कोमा बस्दै आएका थिए ।


उनले झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रीया, सुरिलो रुख सल्लै हो, तिम्रै यादमा कल्पी कल्पी जस्ता चर्चित गीतमा संगीत दिएका छन् । उनकी छोरी ममता दिपबिम भने गायिका हुन् ।

प्रकाशित मिति : 09:37