८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

नवलपुर सदरमुकामको शिलान्यास गर्न प्रधानमन्त्री ओली कावासोती जाँदै

७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरकाे कावासाेतीमा निर्माण हुने नमूना सदरमुकामकाे शिलान्यास गर्ने भएका छन ।शिलान्यास समारोहमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने कार्यक्रम समेत तय भएको छ । नवलपुरको सदरमुकाम कावासोतीमा निर्णमा हुने संरचनालाइ नमुना मानिएको छ । जिल्ला सदरमुकामको हिसाबमा नवलपुरलाइ नमुनाको रूपमा विकास गर्न लागिएको छ । सदरमुकाममा रहने सबै सरकारी कार्यालय एउटै कम्पाउन्ड भित्र रहनेछन ।

प्रकाशित मिति : 07:48