लमजुङ र गोरखामा भूकम्पको धक्का
३ वैशाख, काठमाडाैँ । लमजुङ र गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर मंगलबार १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको जानकारी प्राप्त भएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : 13:53









