१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

नेपाली सेनामा एकैपटक ७ हजार ३ सय ६१ का लागि रोजगारीको अवसर, यसरी दिनुस् दरखास्त

३ वैशाख, काठमाडाैँ । नेपाली सेनाले एकै पटक ठूलाे संख्यामा भर्ना खुलाएको छ । सेनाले स्वीकृत दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुका लागि ७ हजार ३ सय ६१ पदका लागि दरखास्त आव्हान गरेको हो । सेनाले प्रशासन तथा अन्य प्राविधिक र सेवाका क्षेत्रमा दर्खास्त आह्वान गरिएकाे छ।

लेखा जमदार, सहायक पण्डित हुद्धा, अमल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन, तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुका लागि दरखास्त आव्हान भएको छ । सेनाले ६३ स्थानमा दर्खास्त दिन सकिने जनाएको छ । जेठ १ गतेम्म दरखास्त दिन सकिने व्यवस्था मिलाएको छ ।

हेर्नुहोस् विज्ञापन 

प्रकाशित मिति : 10:26