१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

सरकारले खारेज गर्याे ५ क्षेत्रीय प्रशासन कार्यालय

२८ चैत, काठमाडौँ । सरकारले ५ विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ । मन्त्रिपरिषद बैठकले हेटौंडा, धनकुटा, पोखरा, दिपायल र  सुर्खेतमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले खारेज भएका पाँचै कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने जानकारी दिए ।

प्रकाशित मिति : April 11, 2019 at 2:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/