नुवाकोटको लिखु गाउँपालिकाले संस्थागत विद्यालयको शुल्क तोक्ये, २३०० भन्दा बढी लिन नपाउने
–भरत सन्तोषी लामा
२७ चैत, नुवाकोट । नुवाकोटको लिखु गाउँ पालिकाले सस्थागत विद्यालयको विद्यार्थी शुल्क तोकेको छ।हालै बसेको लिखु गाउँ कार्यपालिका को बैठकले उक्त निर्णय गरेको लिखु गाउँ पालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डेले बताउनुभयो । गएको वर्षमा जे जस्तो अवस्थामा विद्यालयले शुल्क उठाए पनि यो वर्ष भने नियमानुसार चल्न सबै विद्यालयलाई सुचित गरिसकेको छ।

गाउँ पालिकामा हाल ८ वटा सस्थागत विद्यालयहरु संचालनमा रहेका छन।संचालित बोर्डिङ विद्यालयहरुले नियमको कुनै पक्षको उल्लंघन गरेको पाईएमा स्थानीय सरकारले कार्वाहीको दायरामा ल्याउने समेत अठोट लिखु गाउँ पालिकाको रहेको छ।
हालै कार्यपालिकाको बैठकले तय गरेको मासिक शुल्क यसप्रकार छ:-

प्रकाशित मिति : April 10, 2019 at 9:32 pm







