३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

अर्बौं ठगी गरेको अभियोग लागेका ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ

२० चैत, काठमाडौं । ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतलाई बानेश्वरकाे भीमसेन खोलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

ओरियन्टल कोअपरेटिभ, हाउजिङलगायतको माध्यमबाट अर्बौं रकम ठगी गरेको अभियोग लागेका बस्नेतलाई बुधबार साँझ पक्राउ गरिएको उनले बताए ।

 

प्रकाशित मिति : 19:38