३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

नेपाल बारमा प्रगतिशील समुहको अग्रता कायमै (नतिजासहित)

१९ चैत, काठमाडौँ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहले अग्रतालाई बढाउदै लगेको छ ।

हालसम्मकाे मतगणना सकिँदा प्रगतिशीलका तर्फबाट अध्यक्षका उम्मेद्धार चण्डेश्वर श्रेष्ठले ११२ मतको अग्रता लिनु भएको छ । गणना भएको मत मध्ये अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठले १५५३ र लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलले १४४१ मत प्राप्त गर्नुभएको छ ।

हेर्नुहाेस् नतिजा

प्रकाशित मिति : 23:07