३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस

१९ चैत, काठमाडौँ । न्याय परिषदले उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट ३ जना, साविक पुनरावेदन अदालतको अतिरिक्त न्यायधीश एक जना, जिल्ला न्यायाधीशबाट ६ जना र कानून ब्यवसायीमध्येबाट ७ जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको हो ।

हेर्नुहाेस् सुचिः

 

प्रकाशित मिति : 14:29