२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

रानी मुखर्जीकाे मर्दानी–२ आउँदै

१३ चैत, भारत । बलिउड चर्चीत भारतिय अभिनेत्री रानी मुखर्जीको मर्दानी २ को शुटिङ सुरू भएको छ । २०१४ मा रिलिज भएको मर्दानी सुपरहिट चलचित्रबाट सबैको मन जित्न सफल रहेकी मुखर्जीको मर्दानी २ आउन लागेको हो । मर्दानी चलचित्रमा रानीले एक साहसी पुलिसवालीको भुमिका निभाएकी थिइन् ।  रानी पुन आफ्नो नया रोलको साथ उपस्थित भएकी छिन् ।

 

 

 

 

प्रकाशित मिति : March 27, 2019 at 10:10 am