३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सशस्त्र प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक, यी हुन सफल ३४ उम्मेदवार

१२ चैत, काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा ३४ जनाले सशस्त्र प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका छन ।

असोज महिनामा प्रकाशित भएको विज्ञापन अनुसार खुला र समावेशी समूह अन्तर्गतका सफल उम्मेदवारहरूको सूची सशस्त्र प्रहरी प्रधान कार्यालयले सोमबार साँझ सार्वजनिक गरेको छ । मानवस्रोत तथा भर्ना छनौट शाखाका प्रमुख दिग विजय सुवेदीका अनुसार सफल हुने ३४ उम्मेदवारको सूची यस्तो रहेको छ ।

प्रकाशित मिति : 08:42