१० तस्विरमा हेर्नुहाेस् काठमाडाैँकाे होली
६ चैत, काठमाडाैँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएकाे छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तराईमा भने बिहीबार मात्रै होली मनाइन्छ ।
१० तस्विरमा हेर्नुहाेस् काठमाडाैँकाे होलीः



प्रकाशित मिति : 17:37







