काठमाडाैँमा भूकम्पको धक्का
४चैत्र, काठमाडाैँ । काठमाडाैँमा भूकम्पको धक्का महशुष भएको छ । अहिले साेमबार ९ बजे काठमाडाैँ आसपासमा भूकम्पको धक्का महशुष गरिएको हो ।

भूकम्पपछि काठमाडाैँ उपत्यकामा मानिसहरू केहीबेर सडकमा समेत निस्किएका थिए । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो । भुकम्पमापन केन्द्रकाे बिवरण भने आउन बाँकी छ ।
प्रकाशित मिति : 09:24









