१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

सशस्त्र प्रहरीमा ३२९७ जनालाई रोजगारीको अवसर, यसरी दिन सकिन्छ दरखास्त

२४ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएसँगै  सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको छ । सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन २४ देखि आगामी चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सूचना

प्रकाशित मिति : March 8, 2019 at 10:26 am