१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

काठमाडाैँकाे बसन्तपुरस्थित ग्यास स्टोरमा भीषण आगलागी, एक जना घाइते

२३ फागुन, काठमाडौं  ।काठमाडाैँकाे बसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी भएको छ । आगलागी हुँदा केही ग्यासका सिलिन्डर पड्किए सँगै एक जना सामान्य घाइते भएको जानकारी प्राप्त भएकाे छ ।

 बिहीबार दिउँसोदेखि भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना र सातवटा दमकलले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । गलागीकाे कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : March 7, 2019 at 4:22 pm