१४ कार्तिक २०८३, शुक्रबार | Sat Oct 31 2026

रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला

२२ फागुन, कैलाली  । जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

प्रकाशित मिति : March 6, 2019 at 1:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/