रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला
२२ फागुन, कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

प्रकाशित मिति : March 6, 2019 at 1:59 pm









