८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नयाँ दिल्लीमा सोमबार आयोजित दुई देशबिचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

प्रकाशित मिति : November 23, 2026 at 2:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/