प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
७ मंसिर, नयाँदिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता भएको हो। अब केही बेरमा दुवै पक्षले संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी छ।
प्रकाशित मिति : November 23, 2026 at 1:30 pm













