७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

https://www.muktinathbank.com.np/online/loan-application

६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाव कर्णबाट उनले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । संविधानको धारा १६८ को ३ बमोजि ठूलो दलको हैसियतमा जसपा नेपाल संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति : November 22, 2026 at 11:02 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/