१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता, के छ १० बुँदे सहमति पत्रमा ?

१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता भएको छ। दुई पार्टीबीच भएको एकता सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिह्न पाँचकुने तारा हुने भएको छ।

एकता सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव उमा भुजेल, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका हुन्। दुई पार्टीबीच एकताको लागि १० बुँदे सहमति भएको छ।

प्रकाशित मिति : November 3, 2026 at 2:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/