१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

प्रि ओपन सेसनमा साढे ३ अंकले घट्यो नेप्से

१७ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.७७ अंकले घटेर २६५३.७३ विन्दुमा झरेको छ। मंगलबार प्रि ओपन सेसनमा ३ करोड ५१ लाख २२ हजार ३२६ रुपैयाँबराबरको ५२ हजार ३६३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 3, 2026 at 11:01 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/