१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

उन्नति सहकार्य लघुवित्तको १ लाख ६८ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

११ कात्तिक, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ६८ हजार ६५४.७२५६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ।सेयर परिवर्तनसँगै कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५५.५८ प्रतिशत र ४४.४२ प्रतिशत कायम भएको छ।

यसअघि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर सर्वसाधारण समूहमा परिणत गरिएको हो। परिवर्तनपछि कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ५५.५८ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४४.४२ प्रतिशत भएको हो।

प्रकाशित मिति : October 28, 2026 at 5:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/