९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

८ कात्तिक, काठमाडौं । बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प दिउँसो एक बजेर ६ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको हाे ।

प्रकाशित मिति : October 25, 2026 at 1:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/