२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

२१ असोज, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीहरूको सरुवा गरेको छ । शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीहरूको एकसाथ सरुवा भएको हो ।

यस्तो छ सरुवा भएकाहरुको विवरणः

प्रकाशित मिति : October 7, 2026 at 10:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/