१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

नेपाली कांग्रेस संविधान संशोधन गराउन तयार छ : सभापति देउवा

१८ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि आफू सदैव तयार रहेको बताएका छन् ।

शनिबारदेखि जनकपुरधाममा शुरु भएको जनकपुर कला साहित्य र अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै देउवाले भने, ‘कांग्रेसले विगतमा पनि संशोधनको प्रयास गरेकै हो’,  ‘मधेसको भावना अनुसार हुने संविधान संशोधनलाई कांग्रेसले पुरै सहयोग गर्छ ।’ आफू प्रधानमन्त्री भएको बेला संविधान संशोधनको प्रयास गरेपनि यसमा सफलता प्राप्त गर्न नसकिएको बताए ।

 

 

प्रकाशित मिति : March 2, 2019 at 6:48 pm