उच्च अदालतका चार न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस
२० असोज, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ । न्याय परिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : October 6, 2026 at 5:51 pm






