१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

१९ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.०१ अंकले घटेर २५८६.२३ विन्दुमा झरेको छ।  सोमबार प्रि ओपन सेसनमा ६३ कम्पनीकाे १०८ पटकको कारोबारमा २४ लाख १३ हजार ८३० रुपैयाँ १० पैसाबराबरको ६ हजार ३८९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : October 5, 2026 at 10:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/