१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

१६ असोज, काठमाडौं। सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार उनीहरूबिच भेटवार्ता भएकाे हाे । भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको राष्ट्रपति पाैडेललाई जानकारी गराए।

प्रकाशित मिति : October 2, 2026 at 2:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/