१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

प्रधानमन्त्री शाहसँग अस्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट

१५ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत अर्न्स्टले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : October 1, 2026 at 1:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/