गृह मन्त्रालयका १०० कर्मचारी सरुवा
१३ असोज, काठमाडौं । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरू सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारीहरू छन् । मन्त्रालयले असोज १२ ती कर्मचारीहरूको सरुवा गरेको हो ।


प्रकाशित मिति : September 29, 2026 at 11:49 am




