७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

  ७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच साे भेट भएको हो ।

dainiki.com

भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति : September 23, 2026 at 11:40 am