१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

प्रतिनिधिसभाको नियमावली हेर्न र बैठकमा मर्यादित बन्न सांसदहरूलाई सभामुखको निर्देशन

६ असोज, काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्। पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित बनाउन केन्द्रित हुन निर्देशन दिएका हुन्।

dainiki.com

हरेक दिनको सभालाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य र दायित्व भएको उनले । सबै सदस्यहरूको पहलबाटै प्रतिनिधि सभा नियमावली २०८० लागू गरेको उनले बताए। उनले भने, ‘यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम २० र नियम २१, त्यसमा पनि नियम २० को खण्ड ‘ट’ प्रति यहाँहरूको ध्यानाकर्षण गराउँदछु।’

प्रकाशित मिति : September 22, 2026 at 6:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/