१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

त्रिपुरेश्वरमा बसमा आगलागी

५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गाडीमा आगलागी भएको हो ।

dainiki.com

आगलागीको कारण भने खुलिसकेको छैन । विस्तृत विवरण आउन बाँकी छ

प्रकाशित मिति : September 21, 2026 at 12:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/