२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

२ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

dainiki.com

श्रेष्ठ हाल प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति : September 18, 2026 at 5:56 pm