२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

नेकपा नेता भरतमोहन अधिकारी अचेत, भेन्टिलेटरमा राखेर उपचार हुँदै

१७ फागुन,काठमाडौँ । नेकपा नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अचेत भएपछि भेन्टिलेटरमा राखिएकाे छ । अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको र अचेत अवस्थामा उपचार भइरहेको अस्पताल स्रोतले  जानकारी दिएकाे छ । अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौँ झिकाइएको छ ।

गत पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेडिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : 14:32