४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

१९ भदौ, काठमाडौँ। राहदानी विभागले भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो।

dainiki.com

विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ । साथै, सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ।

प्रकाशित मिति : September 4, 2026 at 5:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/