दुई संस्थालाई १ प्रतिशत भन्सारमा चिनी आयात गर्न दिने सरकारको निर्णय
१८ भदाै, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ प्रतिशत भन्सारमा चिनी आयात गर्न पाउने भएका छन् । सरकारले चाडपर्वको मुखमा सुलभ दरमा चिनी उपलब्ध गराउन दुई संस्थालाई छुट भन्सार दरमा चिनी आयात गर्न दिएको हो ।

प्रकाशित मिति : September 3, 2026 at 5:25 pm


